हेटौँडा उपमहानगरको गेटअगाडि व्यवसायीको धर्ना
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णयविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले उपमहानगरको गेटमा धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन बुधबार बिहान १० बजेदेखि...