प्रतिष्ठानको कार्यकारी निर्देशकमा बखती नियुक्त
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा रमेश कुमार बखती नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ललितपुर महानगरपालिका वडा नं. १३ ललितपुरका खतीलाई सोमबार चार...