स्थानीय प्रशासन र मृतकका आफन्तबीच १० बुँदे सहमति, तत्काल ५-५ लाख रुपैयाँ राहत दिइने
काठमाडौँ । सदरमुकाम कावासोतीको फलफूल चोकमा ढल निर्माणका क्रममा असावधानीले बिहीबार तीन महिला मजदुरको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका आफन्त र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । कावासोती नगरपालिकाका...