उद्योगमन्त्री भण्डारीका १०० दिन, कानून निर्माणदेखि औद्योगिक वातावरण तयारसम्म
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पद बहाली गरेको एक सय दिन पुगेको छ । उद्योगमन्त्री भण्डारीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर एक सय दिनको एक सय एक...