२३ जना नासु तथा खरिदार स्तरका कर्मचारीको सरुवा
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कम्प्युटर अपरेटर, नायव सुब्बा र खरिदारसहित २३ जना कर्मचारीको सरुवा गरेको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शुक्रराज ट्रपिकल तथा...