सामुदायिक विद्यालयका १७५ वटा सटरमा महानगरले लगायो ताला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सात वटा सामुदायिक विद्यालयले व्यावसायिक प्रयोजनका लागि बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । तीमध्ये ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१...