काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटीलाई पक्राउ गरिएको हो । प्रहरी स्रोतका...