एआईजीपी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न...