प्रधानमन्त्री ओली र सचिवहरूबीच छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन् । आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबीच छलफल चलिरहेको हो । बैठकमा उपप्रधानमन्त्री, मन्त्री,...