‘वामपन्थी एकताको लागि ठुलै जोखिम उठाएर नयाँ आन्दोलनको तयारी गरिरहेका छौँ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी एकताको लागि ठूलो जोखिम उठाएको बताएका छन्। जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी मोर्चा बनाउने र वामपन्थी ध्रुवीकरणको पहल गर्ने कुरा समाजवादको आधार...