‘प्रचण्ड’ क्याबिनेटका सबैभन्दा ‘धनी’ मन्त्री रघुवीर महासेठ, सबैभन्दा कम सम्पत्ति कसको ?
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन्। मन्त्री महासेठको नाममा...