अर्थको पूर्व स्वीकृति विना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
काठमाडौँ । अर्थ मन्त्रालयले मन्त्रालयको पूर्व स्वीकृति विना कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नगर्न भनेको छ । अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१/८२ को...