श्रम तथा रोजगारसम्बन्धी सही सूचना व्यापक बनाउनुपर्नेमा श्रममन्त्री अर्यालको जोड
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम तथा वैदेशिक रोजगारसम्बन्धी जानकारीलाई व्यापक बनाउन जोड दिएका छन् । बाँकेको कोहलपुरमा शुक्रबार रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि...