काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै काँग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । काँग्रेसको अवरोधपछि अध्यक्ष...