निर्माण व्यवसायीको आरोप : रकमान्तरमा पहुँचवालाको हालीमुहाली, सोझा मारमा
काठमाडौँ । अर्थ मन्त्रालयमा पहुँचवालाले रकमान्तरमा हालीमुहाली गरिरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारको आलोचना गरेको छ । महासंघले बिहीबार पत्रकार सम्मेलन गरी शक्तिका भरमा रकमान्तरमा हालीमुहाली भएको र सोझा...