जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, को-को बने केन्द्रीय सदस्य ? (सूचीसहित)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । महाधिवेशनले उपेन्द्र यादवलाई मात्रै अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । गत जेठ २८, २९ र...