समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक : नेता सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लागि एक ठाउँमा उभिनुपर्ने धारणा राखेका छन् । आज काठमाडौँमा आयोजित एक...