कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न महाधिवेशन गर्दैछौँ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १०...