डोटीमा बस्ती डुबान भए सदनमै बदला लिने ऊर्जा मन्त्रीलाई प्रेम आलेको चेतावनी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ‘प्रचण्ड’ र...