फास्ट ट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । काठमाडौँ-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) फास्ट ट्रयाक समयमै सम्पन्न गर्न निर्देशन दिइएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक...