नाममा ‘सेना’ शब्द राखेर संघ-संस्था दर्ता गर्न नपाइने, दर्ता गरेकाले पनि संशोधन गर्नुपर्ने
काठमाडौँ । संघ/संस्थाहरूको नाममा ‘सेना’ शब्द राख्न नपाइने भएको छ । यसअघि नाममा ‘सेना’ शब्द राखेर संघ/संस्था दर्ता गरेकाहरूले पनि ‘सेना’ शब्द हटाइ नाम संशोधन गर्नुपर्ने भएको छ । ‘सेना’...