महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरूप पुनर्संरचना गर्ने तोयम रायाको प्रतिबद्धता
काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरूप पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलवार संसदीय सुनवाइ समितिको बैठकमा उनले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै...