विद्यालयका सटर बन्द नगराउन काठमाडौँ महानगरलाई अदालतको आदेश
काठमाडौँ। उच्च अदालत पाटनले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरलाई बन्द नगर्न काठमाडौँ महानगरपालिकालाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सम्मका लागि सामुदायिक विद्यालयले भाडामा...