पश्चिम एसियामा जारी तनावको कूटनीतिक समाधान खोज्न नेपालको आग्रह
काठमाडौँ । नेपालले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको भन्दै यस क्षेत्रमा बढ्दो तनावप्रति...