तपाईँ र अरूका लागि फरक फरक कानून छ ? भन्दै गृहमन्त्रीमाथि भीम रावलले उठाए प्रश्न
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानूनी राज्यको उपहास गरेको टिप्पणी गरेका छन् । नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि...