सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुद्ध जयन्तीले सबैलाई मानव कल्याण, शान्ति, सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका...