हिजो प्रधानमन्त्री अफर गर्ने अहिले गृहमन्त्रीको राजीनामा माग्ने भन्दै काँग्रेसलाई महासेठको प्रश्न
काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नु नै गलत भएको बताएका छन् । जनकपुरधाममा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘काँग्रेसको...