काँग्रेसले भन्यो-नयाँ सरकार गठनबारे एमालेसँग छलफल भएको छैन
काठमाडौँ । नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन् । बुधबार सिंहदरवारस्थीत काँग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको छलफलमा मुख्य सचेतक...