राष्ट्रिय सभा काँग्रेस संसदीय दलको नेतामा सिटौला
काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन...