प्रहरीले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सक्दिनँ भनिसक्यो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा काँग्रेसले उठाएको विषय पुष्टि भएको बताएका छन् । संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले प्रहरीले छानबिन...