आजदेखि काँग्रेस महासमिति बैठक, सभापति देउवाले उद्घाटन गर्ने
काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक आजदेखि सुरु हुँदैछ। सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन...