शाखा प्रमुखहरूसँग आकस्मिक छलफल गर्दै मन्त्री किरातीद्वारा ‘एक्सन प्लान’ माग
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयका शाखा प्रमुखहरूसँग ‘एक्सन प्लान’ माग गरेका छन् । पर्यटन मन्त्री किराँतीले बिहीबार शाखा प्रमुखसँग आकस्मिक बैठक गर्दै ७ दिन...