जाँचबुझ आयोगले बुझायो बालकुमारी घटनाको प्रतिवेदन
काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले...