वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले २८औँ ‘जनयुद्ध दिवस’ का अवसरमा गरेको ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगितामा सहभागीमध्ये ५१ जनाको भिडिओ सर्टलिस्टमा परेका छन् । वाईसीएलको उपभोक्ता हकहित संरक्षण...