प्रशासकीय अधिकृत र पालिका उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । थोपा सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत...