खेल क्षेत्रका लागि बजेट अपुग भयो : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले खेल विकासका लागि आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् । शनिबार कराते एकेडेमी सातदोबाटो, ललितपुरमा आयोजित तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय...