२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा कोषमा आबद्धलाई अनलाइनबाट उपचार सुविधा दिन मन्त्रालयको पत्र

अ+ अ-

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकार मातहत रहेका सबै अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन परिपत्र गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहजीकरण गरिदिन पत्राचार गरे लगत्तै स्वास्थ्य मन्त्रालयले सामाजिक सुरक्षा कोषले औपचारिक, अनौपचारिक तथा स्वरोजगार र वैदेशिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि बमोजिम संघीय सरकार मातहत रहका २० अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।