मन्त्रालयद्वारा क्रिकेट र फुटबल संघको प्रतिवेदनसहित कर्मचारीको ११ विवरण माग
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग फुटबल र क्रिकेट संघको सम्पूर्ण विवरण मागेको छ । मन्त्रालयले राखेपलाई पत्राचार गरेर संघको स्वीकृत विधान, कार्यरत पदाधिकारीको नाम, ठेगाना,...