नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री बस्नेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको बताउँदै यस क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय बनेको उल्लेख गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण...