उपेन्द्र यादवको आरोप : जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टी विचार र सिद्धान्तविहीनहरूको जमात भएको आरोप लगाएका छन् । मंगलबार राजविराजमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले जनमत पार्टीले अशोभनीय कार्यहरू...