काँग्रेसलाई जस्तो गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन-रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली काँग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् । शनिबार काठमाडौँमा रास्वपाको वर्तमान...