किरातहरूले मुन्धुम मान्नु देशद्रोह हो ? भन्दै मन्त्री किराँतीलाई भीम रावलको प्रश्न
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीम रावलले संस्कृतिमन्त्री सुदन किरातीको क्रिश्चियन नमान्नेलाई देशद्रोहको मुद्दा लगाउने धम्कीप्रति आपत्ति जनाएका छन् । रावलले सामाजिक सञ्जालबाट आफ्नो वक्तव्य जारी गर्दै किरातहरूले...