११ फाल्गुन २०८०, शुक्रबार
मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन गरेकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् । त्यस्तै उद्घाटन...