गेटामा मेडिकल विश्वविद्यालय सफल हुँदैन : डा. गोविन्द केसी
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सुदूरपश्चिमको गेटामा मेडिकल विश्वविद्यालय उपयुक्त नहुने बताएका छन् । सोमबार धनगढीको कृष्णमन्दिर धर्मशालामा अनसन तोडेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिममा ३००...