२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्फ्यु जारीबारे वीरगञ्जमा सर्वदलीय बैठकले गर्‍यो पाँच बुँदे निर्णय

अ+ अ-

काठमाडौँ। समाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले ५ बुँदे निर्णय गरेको छ ।

सु–सम्बन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने तथा धार्मिक स्थलहरूमा नाराबाजी, जुलुशलगायतका विरोधका कार्यक्रम नगर्ने/नगराउने र त्यस्तो गरेको पाइए कानून बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

जिल्लाभित्र खुलमखुला डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राके जुलुश निकाल्नेलगायतका क्रियाकलाप गर्ने विरुद्ध कानून बमोजिम कारवाही गर्न प्रशासन समक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवाञ्छित गतिविधिहरू, धार्मिक साम्प्रदायिक ऱ्याली, जुलुश, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरू कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने, सामाजिक सञ्जालमा एक(अर्कालाई लक्षित गरेर लेख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने पनि निर्णय गरिएको छ ।

रौतहटमा सरस्वती मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको विषयले वीरगञ्जमा पनि प्रदर्शन गरिएको थियो । आझ बिहान ६ बजेदेखि बिहान १० बजेसम्म कर्फ्यु खुकुलो पारेको थियो । तर, बिहान १० बजेदेखि पुनः कर्फ्यु कडा पारिएको छ । वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ‌।