जनता जनार्दनले जे भन्छन् त्यो सुनौँ र गुनौँ : पूर्व राजा ज्ञानेन्द्र
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले नागरिकले भनेको कुरा सुनेर त्यसलाई मनन गरेर राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्ने बताएका छन् । ७४ औ...