कमिसनमा परेर एनसेल कौडीको मोलमा नामसारी गरियो : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाएका छन्। तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले ‘प्रचण्ड’ सरकार बनेपछि देशमा सुनदेखि एनसेलसम्मको...