बजेटमा सांसदलाई विभेद गरिनु भएन : सांसद तिमल्सेना
काठमाडौँ । संसदको अघिल्लो अधिवेशनबाट नागरिकता विधेयक र मिटरब्याजसम्बन्धी विधेयक मात्र पारित भए । अबको अवधिवेशन प्रभावकारी हुन्छन् र पर्याप्त कानुन बनेर आउँछन् भन्ने विश्वास छ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित...