शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शासकिय प्रणाली सुधार गर्नेबारे छलफल थालेको बताएका छन् । शासकीय तथा आर्थिक सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शासकीय सुधार आयोग गठन गर्ने तयारी...