देश तथा विदेशमा एकीकृत समाजवादीप्रति आकर्षण बढीरहेको छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश तथा विदेशमा एकीकृत समाजवादीप्रति आकर्षण बढीरहेको बताएका छन् । दाङको लमहीमा क्षेत्रीय पार्टी कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै...